घर पाेत्ने माटाे खन्ने क्रममा माथि बाट आएकाे ढुंगा लाग्दा २४ बर्षिय किशोरीकाे मृत्यु
स्वाभिमान खबर माघ १ गते
अशोक शाही
बझाङमा घर पाेत्ने माटाे खन्ने क्रममा माथि बाट आएकाे ढुंगा लाग्दा २४ बर्षिय किशोरीकाे घटना स्थलमै मृत्यु भएको छ ।
बझाङ जिल्ला थलारा गाउँपालिका ३ कि राधिका थलारा जाेशी उपाध्यायकाे घर पाेत्ने माटाे खन्ने क्रममा माथि बाट खसेकाे ढुंगा लाग्दा घटनाका स्थलमै मृत्यु भएकाे थियाे ।
मृतक उपाध्यायकि ४० दिनकि छाेरि र अढाई वर्षका छाेरा
रहेका छन भने उनका श्रीमान कुलराज उपाध्याय बाजुरा जिल्लाकाे गौमुल गाउँपालिकामा प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत रहेका छन ।
प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार













प्रतिक्रिया दिनुहोस्