२०८३ भाद्र ३१ गते बुधवार

अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु चार जना घाईते



 

अटो दुर्घटना हँुदा दुई जनाको मृत्यु चार जना घाईते

 

अछाम

कमल बजार बाट दैलेख तर्फ जाँदै गरेको ०१००१ ह ५५४५ नम्बरको अटो
मध्यपहाडि राजमार्गको टोट्रकेसालमा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन ।
दुर्घटनामा परि गम्भीर घाईते भएका जनक खड्रका र दीपक बोहोरालाई उपचारको निम्ती जिल्ला अस्पताल मङ्रगलसेन तर्फ ल्याउने क्रमर्मा बिच बाटोमौ मृत्यु भएको प्रहरी नायव उपरीषक सन्तोष पाठकले बताएका छन ।
मृत्यु हुनेमा अटोचालक कमलजार नगरपालिका वडा नं ४ का दीपक बोहोरा र सोही नगरपालिका वडा नं २ जनक खड्रका रहेका छन ।

दुर्घटनामा परी कमल बाजार ४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा र वडा नं ८ का वीरेन्द्र विष्ट , रोही वडाका देवेन्द्र विष्ट घाईते भएका छन । उनिहरुको कमल बजार स्वास्थ्य चौकीमा उपचार भईरहेको जानकारी पाठकले दीएका छन ।

https://youtu.be/D64Yz82r19Q?feature=shared

प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार