२०८२ चैत्र १९ गते बिहिवार

विप्लव नेतृत्वको माओवादीद्वारा ५ लाख केजी आलु उत्पादन गर्ने लक्ष्य , रतिपुर उत्पादन केन्द्रबाट भित्र्याउन सुरु



विप्लव नेतृत्वको माओवादीद्वारा ५ लाख केजी आलु उत्पादन गर्ने लक्ष्य , रतिपुर उत्पादन केन्द्रबाट भित्र्याउन सुरु

विप्लव नेतृत्वको नेकपा (माओवादी) ले उत्पादन केन्द्र रतिपुर, कैलालीमा आलु भित्र्याउन सुरु गरेको छ । अघिल्लो पटक विनाेद चौधरीको कम्पनीलाई २ लाख केजी आलु बेचेको माओवादीले याे सिजनमा ५ लाख केजी आलु उत्पादन गर्ने लक्ष्य राखेको छ ।
पार्टी, नेताकार्यकर्ता हुँदै समग्र देशलाई आत्मनिर्भर र समृद्ध बनाउने नीतिसहित माओवादी निरन्तर उत्पादन संघर्षमा छ। यो बर्ष हुने प्रतिनिधिसभा निर्वाचन मा कृषिलाई पहिलो प्राथमिकता राखेर पहिलो पटक संसदीय निर्वाचन मा सहभागी हुदै छ ।

प्रकाशित मिति : २०८२ माघ २४ गते शुक्रवार