२०८३ साउन १३ गते बुधवार

प्रयास – कल्पना खड्का 



 

प्रयास – कल्पना खड्का 

म मरेको खवर सुनी कात्राे किन्नु पर्दैन भो
आगनमा लावालस्कर मलामि हिन्नु पर्दैन भो ।

हिड्दै जादा ठेस लाग्दा कठै भन्ने थिएन्न कोहि
मरेपछि फलानोकि छोरी उसलाइ चिन्नु पर्दैन भो ।

के काम छ र मरिसकेपछि मानो ऊठाइ राखेर
उठाइएको मानो भित्रको बियाँ बिन्नु पर्दैन भो ।
प्रयास- कल्पना खड्का

मध्यपश्चिम विश्वविद्यालय ग्रामीण विकास चौथो सेमेष्टर

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार