बिरेन्द्रनगर सुर्खेतमा उद्घोषण तालिम सुरु हुदै

कर्णाली प्रदेशको राजधानि विरेन्द्रनगरमा भाषण तथा उद्घोषण कला तालिममा सुरुहुने भएकाे छ ।
स्मार्ट कर्णाली मिडया प्रा .लिले बोल्ने कलाको बिकास गराउने उदेश्यका साथ बिगत लामाे समय देखि पत्रकारिता गर्दै आएका पत्रकार ,संन्चारकर्मी मार्फत उद्घोषण ,स्टेज उद्घोषण ,मन्चमा भाषण गर्न , मन्तब्य राख्न ,प्रवचन दिन अथवा बोल्नै हिचकिचाउने समस्या भएका व्याक्तिहरुकाे लागि याे कलास उपयुुक्त हुने
लंक धमालाले बताएका छन ।
बिगत १५ बर्ष देखी नेपालका बिभिन्न संचार माध्यममाहरुमा कार्यरत भएका अनुभवी प्रशिक्षक द्वारा
भाषण,उदघोषण, मन्त्यब, रेडियो ,टि भि कार्यक्रम प्रस्ताेता लगाएत भिडियो ईडिटिङ समेत सिकाईने धमालाले जानकारी दिएका छन ।
सम्पर्क तथा थप जानकारीकाे लागि
smart karnali multi media pvt.ltd
Birendranagar-surkhet
9848329842
https://youtu.be/rQgY8WSI18I?si=kIqtalX4YEGGR2rY














प्रतिक्रिया दिनुहोस्