२०८३ साउन १४ गते बिहिवार

जाल जेल षड्यन्त्र राजनीतिमा, हुनुपर्छ गर्नुपर्छ तुलराज सि



 

जाल जेल षड्यन्त्र राजनीतिमा, हुनुपर्छ गर्नुपर्छ ।
आन्दोलन र संघर्ष बेथितिमा , हुनुपर्छ गर्नुपर्छ ।

जनता माथि गर्नु हुन्न, दुश्मनलाई गर्ने ब्यवहार
हो इमानदारीता , नितिबिधिमा हुनुपर्छ गर्नुपर्छ।

लिडर चाहिन्छ साच्चिकै,कठोर निर्णय गर्नसक्ने
अब जनता रमाउने रीतिथिति,हुनुपर्छ गर्नुपर्छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार