कर्णालीले सुदूरपश्चिमलाई १०२ रनको काे टार्गेट दियो
पौष १ , काठमाडौं
नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेलहरू आज सकिँदै छ। आज भएको खेलमा कर्णाली याक्सले सुदूरपश्चिमलाई १०२ रनको टार्गट दिएको छ ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु भएको हाे । कर्णालीले पूरा शक्ति लगाउदा पनि टोलीेेले तेति राम्रो पफर्म गर्न सकेको छैन । कर्णाली काे प्लेअफमा पुग्ने भबिषय अब सुदूरपश्चिमकाे खेलकाे पफर्मले निधारण गर्ने छ ।
जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन्।कर्णाली आजको खेल जिते पछि प्ले अफ चरणमा पुग्ने छ।
प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार













प्रतिक्रिया दिनुहोस्