२०८३ साउन १३ गते बुधवार

कर्णालीबाट भलिबल खेलाडीको बिदाइ



कर्णालीबाट भलिबल खेलाडीको बिदाइ

असार ७ , सुर्खेत

कर्णाली प्रदेश खेलकुद बिकास परिषदका सदस्य सचिव विश्वमित्र सन्जालले यु १९ शाहना प्रघान प्रतिष्ठानकाे आयोजनामा काठमाडौंमा हुने राष्ट्रिय भलिबलकाे लागि सहभागी हुने पुरुष तथा महिला खेलाडीकाे बिदाइ गर्नुभएको छ ।

भलिबल प्रतिष्ठानकाे आयोजना तथा राष्ट्रिय भलिबल संघको व्यवस्थापनमा काठमाडौंमा हुदै छ ।कर्णालीबाट पुरुष तथा महिला खेलाडीहरु भलिबल खेलमा सहभागी हुन कर्णालीबाट काठमाडौं गएको हुन ।भलिबल असार ९ देखि १५ सम्म काठमाडौंमा संचालन हुदै छ ।

प्रकाशित मिति : २०८१ असार ७ गते शुक्रवार