२०८३ साउन १३ गते बुधवार

रारा अल्ट्रा म्याराथून काे प्रथम उपाधी प्रिया राई धिर बुढाले हात पारे



 

रारा अल्ट्रा म्याराथून काे प्रथम उपाधी प्रिया राई धिर बुढाले हात पारे

बैशाख १ जुम्ला

रारा अल्ट्रा म्याराथून काे प्रथम उपाधी प्रिया राई धिर बुढा ले हात पारेका छन ।यी कर्णाली स्पाेर्ट कल्ब जुम्ला द्वारा पाँचौ संस्करण काे म्याराथूनमा प्रथम भएका हुन ।

पुरुष तर्फ जुम्ला कनका सुन्दर गाउँपालिका का धिर बुढा प्रथम भएका हुन । भने दितृय तातोपानी गाउँपालिका दल बहादुर कुवर ,तृतीय स्थान कनका सुन्दर गाउँपालिका का शेर बहादुर बुढाले हात पारेका थिए । महिला तर्फ खाेटाङ जिल्लाकि प्रिया राई प्रथम भएकी छन् ।दितृय जुम्ला गुठीचौर गाउँपालिका कि राज्य लक्ष्मी रावत तृतीय स्थानमा तिला गाउँपालिका कि अनिता बुढाले उपाधी हात पारेकी छन ।


धाबकले जुम्लामा संचालन भएको म्याराथुनकाे उपाधी ४९ किलाेमिटर दौड दौडेर उपाधी हात पारेका थिए । धाबक प्रथमलाई एक लाख नगद सहित प्रमाण पत्र दितृयलाई पञ्चहतर हजार नगत सहित प्रमाणपत्र तथा तृतीयलाई पचास हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियोे । म्याराथूनमा स्वदेशी तथा विदेशी गरि ८० भन्दा बढी धाबक सहभागी भएका थिए । म्याराथून प्रतियोगिता स्वस्थ र साहसिक खेलकाे रुपमा लिने गरिन्छ । जुम्लामा हुने म्याराथून समुन्द्री सतह देखि २५ सय मिटर भन्दा माथि भएकोलेफ हाई अल्टिच्यूट म्याराथून काे बुझाई रहेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार