२०८३ भाद्र ३० गते मङ्गलवार

नेकपा कर्णाली प्रदेश समिति इन्चार्जलाई सुर्खेतमा भब्य स्वागत



filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;

नेकपा कर्णाली प्रदेश समिति इन्चार्जलाई सुर्खेतमा भब्य स्वागत 

बैशाख २२ , सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश समितिका इन्चार्जलाई सुर्खेतमा भब्य स्वागत  गरिएको छ।

प्रदेश इन्चार्ज कर्ण बुढाथोकी सुशील सीलाई सुर्खेत जिल्ला पार्टी कर्यालयमा प्रदेशका नेता तथा कार्यकर्ताले खादा र अविर लगाएर स्वागत गरेका हुन ।

प्रदेशको प्रथम बैठककाे लागि इन्चार्ज सुशील सी कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत आउनुभएको हाे । प्रदेशको बैठक बैशाख २३ ,२४ र २५ गते प्रदेशस्तरीय प्रशिक्षण हुनेछ ।

सुशील सहित पार्टी केन्द्रीय पाेलिट ब्यूरो सदस्य असल सी , एटम सी ,आधार सी तथा केन्द्रीय सदस्य विराट सी , विवेक सी लगायत प्रदेश समितिका सदस्य प्रदेश बैठकककाे लागि सुर्खेत आएका जिल्ला सचिव जित सीले बताएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार