२०८३ असार ५ गते शुक्रवार

नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले राहत सामाग्री संकलन गर्दै



नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले राहत सामाग्री संकलन गर्दै

 

१८ कार्तिक शनिबार

नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले भूकम्प पीडितहरुकाे सहयोगार्थ काे निम्ति सुर्खेतमा राहत सामग्री संकलन गर्न लागेकाे छ ।

केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज धर्व सिले यस्तो बिपत्तिकाे बेला राहत सामग्रीकाे आवस्यकता पर्ने भएकाेले सक्दाे सहयोग गर्दै मानविय सेवा गर्न सबैमा आग्रह समेत गरेका छन।


शुक्रबार मध्यराति बिनाशकारि भुकम्पले जाजरकोट र छिमेकि जिल्ला रुकुम पश्चिममा पनि ठुलाे मानवीय तथा भाैतिक क्षेति भएकाेले थाैरै भएता पनि आ-आफ्नो क्षेत्र बाट सक्दाे सहयाे गर्नु मानवि धर्म र कर्तव्य रहेकाे बताउदै आज बाट सहयोग अभियान सुरु गरेकाे ईन्चार्ज धुर्व सिले बताएका छन ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार