संविधान दिवस र नक्कली संविधान
शव्द छन अर्थ छैन
वाचा छ व्यवहार छैन ।
निति छ नैतिकता छैन
तर्क छ तथ्य छैन ।
विदेश छ स्वदेश छैन
खाडी छ मधेश छैन।
नेता छन नेतृत्व छैन
वस्ति छ युवा छैन ।
सरकार छ संम्वृदि छैन
चम्चा छन दक्ष छैनन।
आखा छन दृश्य छैन
शरिर छ आत्मा छैन ।
२०८०-६-३
नरेन्द्र सी
उपाध्यक्ष अखिल क्रान्तिकारी
नेकपा बिधार्थी संगठन।
संविधान दिवस
र नक्कली
संविधान:
शव्द छन अर्थ छैन
वाचा छ व्यवहार छैन ।
निति छ नैतिकता छैन
तर्क छ तथ्य छैन ।
विदेश छ स्वदेश छैन
खाडी छ मधेश छैन।
नेता छन नेतृत्व छैन
वस्ति छ युवा छैन ।
सरकार छ संम्वृदि छैन
चम्चा छन दक्ष छैनन।
आखा छन दृश्य छैन
शरिर छ आत्मा छैन ।
२०८०-६-३
नरेन्द्र सी
उपाध्यक्ष अखिल क्रान्तिकारी
नेकपा बिधार्थी संगठन।
प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार















प्रतिक्रिया दिनुहोस्