अखिल क्रान्तिकारी सुर्खेतले तिव्र संगठन बिस्तार गर्दै ।
२६ माघ , सुर्खेत
अखिल क्रान्तिकारी सुर्खेतले तिव्ररुपमा संगठन बिस्तार गरेको छ । विद्यार्थीसंग अखिल क्रान्तिकारी नारा सहित संगठनले अभियानकाे क्रममा आज विध्याज्योति मा वि पञ्चपूरी ५ बाबियाचौर मा लोकेन्द्र तिरूवा को अध्यक्षयता मा ३३ सदस्यीय अखिल (क्रान्तिकारी) इकाई कमिटी गठन गरेको हाे । संगठनले सुर्खेतको जिल्ला सम्मेलन तथा २३ अौ राष्ट्रिय सम्मेलन लाई सफल पार्न अभियान नै संचालन गरेको छ । पार्टीले पनि २ महिने संगठन बिस्तार अभियान संचालन गरेको छ पार्टी कमिटीले शिक्षक विद्यार्थीसँग नेपाली विशेषताको समाजवाद विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार














प्रतिक्रिया दिनुहोस्