सुदुरपश्चिमका स्वास्थ्यकर्मी माथि धरपकट सि एम ए संघले मन्त्रीलाई बुझायाे ज्ञापन पत्र
अशाेक कु शाही
सुदुरपश्चिम
स्वास्थ्यकर्मि माथि भयकाे धर्पकड ,धम्की अवैध चन्दा ,हिरासदमा लिने र मुद्दा चलाउने क्रियाकलाप गरिय पछि सि एम ए संघले सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र बुझायकाे छ ।
स्वराेजगारि शिक्षा भनेर लाखौं खर्च गरेर पढि निजि क्षेत्र बाटै स्वास्थ्य सेवा दिदै आयका सुदुरपश्चिमका हजारौं स्वास्थ्य कर्मि यतिखेर अलपत्र परेका छन।
प्रदेश सरकाले निजि स्वास्य संस्थान माथि अनुगमनकाे नाममा गरियकाे धरपकट र अवैध भनी क्लिनिक बन्द गराउदा सानातिना स्वास्थ्य क्लिनिक संचालकहरु माथि गरियकाे धर्पकट सि एम ए संघले आप्ती जनायकाे छ ।
नेपाल स्वास्थ्य व्यावसायी परिषद ऐनकाे दफा २(घ) ले परिषदमा दर्ताबाल स्वस्थ्य व्यावसायिलाई दिएकाे अधिकार र तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे च.नं १८५ नेपाल स्वास्थ्य व्यावसायिक परिषदकाे च.नं १०९ काे जारि पत्र अनुसार आन्तरिक राजस्व कार्यालयमा दर्ता गरि संचालित निजि स्वास्थ्य क्लिनिकहरुलाई स्वास्थ्य मन्त्रालय द्वरा जारि स्वास्थ्य संस्था स्थापना संचालन तथा स्तरउन्ति मापदण्ड सम्बन्धि निर्देशन २०७० संसाेधन २०७३काे दफा २२ले बन्देज गरेकाेले उक्त निर्देशनलाई संसाेधन गरि समस्या समाधान नहुदा सम्म देश भर संचालित रहेका निजि स्वास्थ्य क्लिनिकहरुलाई यथावथ संचालन गर्न पाउने गरि २०७४/७/१ का दिन स्वास्थ्य मन्त्री र सचिवकाे उपस्थितिमा निर्णय गरियकाे थियाे।

संघकाे कानुन नभाजिने गरि आ आफ्नै प्रदेश र स्थानिय निकायले कानुन बनाउन थाल्दा
प्रदेश सरकारले ल्यायकाे स्वास्थ्य ऐन तयार पारि पास गरे पछि उक्त ऐनमा पारामेडिक्सहरु र पारामेडिक्सहरुले संचालन गरेका क्लिनिक र क्लिनिक खाेल्न पाउने बारे कुनै बिषय बस्तु नआउदा पारामेडिक्सहरुलाई प्रदेश सरकारले अलपत्र परेकाे हाे।
सिपमुलक स्वराेजगार शिक्षा अन्तर्गत CTVT बाट अहेव उतिर्ण गरि काउन्सिल मा दर्ता भयका र कर कार्यालय मा दर्ता गरि पाना नम्बर लियर दर्ता गरि संचालन गरियका स्वास्थ्य संस्था प्रदेश सरकारले अबैध भन्दै धरपकट गर्न थाले पछि सि एम ए संघले सामाजिक मन्त्रीलाई ज्ञापन पत्र बुझायकाे हाे ।
पारामेडिक्सहरुले बिषय गत code of Ethic मा उल्लेख भए सम्बन्धि बिषयका दर्तावाला स्वास्थ्य कर्मिले उक्त बिषयकाे आचार सहिताकाे परिधि भित्र रहि ९६ प्रकारका ओैषधि राखि practise गर्न पाउने व्यावस्था काउन्सिलले नै गरेकाे छ।
माफिया र निजि अस्पताल सन्चालक को लह लहैमा लागेर सानातिना स्वास्थ्य क्लिनिक माथि अनुगमनकाे नाममा स्वास्थ्यकर्मीलाई सताउने काम भैरहेकाेले यस्ता क्रियाकलापहरु यथा सिग्रह बन्द गरियाेस भन्दै सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदकाे कार्यकक्षमै पुगेर सि एम ए संघले ज्ञापन पत्र बुझायकाे थियाे।














प्रतिक्रिया दिनुहोस्