२०८३ भाद्र २९ गते सोमवार

सुन काण्डमा मुछिएका राेहन एयरपोर्ट बाटै पक्राउ



सुन काण्डमा मुछिएका राेहन एयरपोर्ट बाटै पक्राउ

नेपालमा निकै चर्चा चलेकाे एक क्विन्टल सुन काण्डका तस्करी प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन्। उनी भारतबाट काठमाडौं आउदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाटै पक्राउ परेका हुुुन ।

ठुला व्यापारी अडुकियाको घरमा पहिले पनि राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको बारेमा अनुसन्धानकाे क्रममा छापा मारेकाे थियाे ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार