स्कुल बस चिप्लिएर खाेल्लामा घाइते विद्यार्थीलाई हस्पिटल भर्ना गरिएयाे
साउन २३, सुर्खेत
स्कुल बस चिप्लिएर खाेल्लामा खसेको छ । डिभि निकेतन स्कुल काे बस चिप्लिएर खाेल्लामा खसेको हाे । बुधबार ४ बजे उ बुवीरेन्द्रनगर ८ इत्राम खाेल्लामा बर्षा काे पानि संग बस चिप्लिएर बिद्यार्थी बाेक्केकाे बस खसेर दुर्घटना भएको थियो । घाइते विद्यार्थीलाई सुर्खेत स्थित देउती हस्पिटल मा उपचारकाे लागि भर्ना गरिएको छ ।
प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार














प्रतिक्रिया दिनुहोस्