युवा संगठन नेपाल सुर्खेतको बैठक सम्पन्न
असार १, सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी काे युवा संगठन नेपाल सुर्खेतको बैठक सम्पन्न भएको छ ।सनिवार पार्टी कार्यलयमा भएको बैठककाे अध्यक्षता उपेन्द्र सी ले गरेका थिए । बैठकका प्रमुख अतिथि पार्टी पि बि एय तथा सुर्खेत जिल्ला इन्चार्ज एटम सी रहनुभएकाे थियोे । अतिथि पार्टी केन्द्रीय सदस्य अर्जुन सी सुर्खेत जिल्ला सेक्रेटरी जित सी , युवा संगठन नेपाल का सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज मिनेश सी , अखिल ( समाजवादी ) का सचिवालय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज तुलराज सी लगायत युवा संगठन सुर्खेतका जिल्ला समिति सदस्यहरुकाे उपस्थिति रहेको थियोे ।
प्रकाशित मिति : २०८१ असार २ गते आइतवार














प्रतिक्रिया दिनुहोस्