अखिल (समाजवादी ) काे २३ अौ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष मा नरेन्द्र सी चयन ।
९ फागुन , काठमाडौ
नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (समाजवादी ) काे २३ अौ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष मा नरेन्द्र सी भएका छन ।कमिटीले उपाध्यक्ष ललित सी ,महासचिव प्रकाश सी सचिव क्रमश पृत्रिमा सी , मदन सी , कपिल सी ,अटल सी ,प्रकाश सी , नताशा सी , प्रकाश सी ,काेषाध्यक्ष बबर सी सहित ११ सदस्यीय पदाधिकारी बनाएको छ ।उक्त संगठन काे केन्द्रीय कमिटी १८१ जनाकाे कमिटी रहेको छ ।
सम्मेलन फागुन ६ गते वाल्मीकि क्याम्पस काठमाडौंमा उदघाटन भएकाे थियो । सम्मेलन काे उदघाटन नेकपा का महासचिव नेत्र बिक्रम विप्लव सी ले गरेका हुन । सम्मेलनमा देशभरिबाट उल्लेख बिद्यार्थी काे उपस्थिति रहेको थियोे ।सम्मेलनकाे बन्दसत्र त्रिभुवन विश्वविद्यालय काे स्मृति हलमा सम्पन्न भएको हाे ।
प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार














प्रतिक्रिया दिनुहोस्