
नेकपा बाँकेले मनायाे २९ओैं जनयुद्ध उत्सव
नेकपा उत्तर बाँके द्वारा कोहोलपुर खानेपानी को खुलामैदानमा जनयुद्धको २९ओैं बार्षिकउत्सव भब्यरुपमा मनाएको छ ।
नेकपाका नेताकार्यकर्ता र जनताको सहभागितामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमलाई (pbm )पि बि एम क बन्दु सी ले सम्बोधन गर्नु भयो । जिल्ला सेक्रेटरी क कल्पना सी को अध्यक्षता पार्टी पिबियम तथा अनेमसंघ क्रान्तिकारी केन्द्रीय अध्यक्ष क बन्दु सी को प्रमुख आतिथ्यता ब्युरो ईन्चार्ज एबं ccm क संगम सी उत्तर बाँके जिल्ला ईन्चार्ज तथा ccm क रणदिप सी , केन्द्रीय प्रतिनिधि समिती सदस्य क पुर्णिमा सी पश्चिम जाजरकोट ईन्चार्ज क सुर्यकिरण सी कालिकोट जिल्ला सचिवालय सदस्य क दिलमान सी राष्टिय अनुसन्दान बिभाग का पुरुसोतम दाहाल शहिदपरिवार बाट गोपाल खड्का लगायतको आतिथ्यता मा सम्पन्न कार्यक्रम मा क बिरसिङ सी ले स्वागत मन्तब्य राख्नु भएको थियो ।

अतिथी उपस्थिती सबै ले अबिर आवरण सहित मन्तब्यको क्रम सुरु भयोकाे थियाे ।
प्रमुख अतिथी क बन्दु ले जनयुद्धका अधुरा सपना एकीकृत जनक्रान्ती बाट मात्रै सम्भव भएकाेले जनक्रान्ति आजकाे आवश्यकता रहेकाे बताउनु भएकाे थियाे।
ब्युरो ईन्चार्ज क संगम जिल्ला ईन्चाज क रणदिप ले शुभकामना मन्तब्य राख्नु भएको थियो ।














प्रतिक्रिया दिनुहोस्