नेकपा सुर्खेतको संगठन सुदृढ तथा बिस्तार अभियानको उद्घाटन
१० पौष ,सुर्खेत
” पार्टी संगठनलाई सुदृढ र बिस्तार गरौँ !
राज्य षड्यन्त्रको भन्डाफोर गरौँ ”
भने मुल नारा सहि नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले संगठन सुदृढ तथा बिस्तार अभियानकाे उद्घाटन गरेको छ । १३१ अौं माओ दिवसको अवसरमा २ महिने अभियानको उद्घाटन जिल्ला पार्टी कार्यलयमा मैनबति बालेर गरिएको हाे ।
अभियानकाे उद्घाटन कार्यक्रम जिल्ला सेक्रेटरी जित काे अध्यक्षता मा सुरु भएको थियोे । कार्यक्रम काे प्रमुख अतिथि धुव्र सीले माओकाे याेगदान विश्व कम्युनिस्ट पार्टीकाे लागि प्रेरणाको स्रोत भएको बताए । कार्यक्रम काे संचालन तुलराज सीले गर्नुभएको हाे ।
प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार














प्रतिक्रिया दिनुहोस्