भारतमा अलपत्र परेका युवालाई प्रवासि बाजुरेलि बुढिनन्दा युवा क्लवले गर्याे उद्धार
कर्णाली प्रदेश काे हुम्ला जिल्ला घर भयका रामलाल बि क का छाेरा कुसल बिकलाई भारतकाे महाराष्ट्र ठाणाे जिल्लाकाे ठाणाे शहर बाट उद्धार गरि नेपाल पठायकाे छ।
घरकाे आर्थिक अवस्था ठिक नभय पछि बि क राेजगारिकाे राेजगारिकाे लागि मुम्बई पुगेका थिय ।
मुम्बई परिचय भयका र आफन्त काेहि नहुदा १५ दपन देखि भाेकै अलपत्र अवस्थामा रहेकाे प्रवासि बाजुरेलि बुढिनन्दा युवा क्लवले थाहा पाय पछि क्लवका अध्यक्ष बबाल कार्कि , संयाेजक हेमन्त कुण्डलि र काेषा अध्यक्ष राधिका कार्कि द्वारा हुम्ला सम्म पुग्ने भाडाकाे व्यावस्था गरि नेपाल पठाउने तयारि गरेका छन ।
भारतमा अलपत्र पर्नुकाे शाथै विभिन्न समस्यामा परेका नेपालीहरुलाई सक्दाे सहयाेग गर्ने उदेश्यका साथ बाजुरा जिल्लाका युवाहरु मिलेर याे प्रवासि बाजुरेलि युवा क्लबकाे स्थापना गरेकाे क्लबका अध्यक्ष कार्किले बतायका छन।
मुम्बई र मुम्बई आसपास रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई समस्या कुनै समस्या परेकाे खण्डमा आफ्नाे क्लबमा सम्पर्क गर्न अपिल समेत गरेका छन ।














प्रतिक्रिया दिनुहोस्