२०८३ भाद्र २९ गते सोमवार

रेलकाे लिक क्रश गर्दा नेपाली युवाकाे मृत्यु



रेलकाे लिक क्रश गर्दा नेपाली युवाकाे मृत्यु

भारत

मदेश प्रदेश, राैतहट जिल्ला साबिक बसन्तपुर गाबिस वडा नम्बर ५ स्थायी घरभयका युवाकाे मुम्बईकाे अम्बरनाथ रेल्वे स्टेसन पलेटफर्म ३ बाट रेल्बे ट्र्याक क्रस गर्ने क्रममा लाेकल रेलले टक्कर दिदा उनकाे निधन भयकाे हाे।
उनी राेजगारिकाे लागि भारतकाे महाराष्ट राज्यकाे मुम्बईमा गयका थिय।

रेल दुर्घटनामा परि नेपाली युवाकाे मृत्यु भय पछि
प्रवास नेपाली सम्पर्क विभाग भारत महाराष्ट्र राज्यका सभापति राज रोकाया र शंकर बि क घटनाकाे जानकारि दिय अनुसार मृर्तक अवेश रामकाे शव नेपाल पठायकाे बतायका छन ।

प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार