२०८३ भाद्र २९ गते सोमवार

नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्ला काे चाैथाे पुर्ण बैठक सम्पन्न



नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्ला काे चाैथाे पुर्ण बैठक सम्पन्न
हुम्ला
२०८१/३/१
नेपाल कम्युनिस्ट पार्टी काे जिल्ला बैठक सम्पन्न भएकाे छ । हुम्ला जिल्ला सर्केगाड गाउपालिका काे स्वास्थ्य हल मा एक दिन बसेकाे पूर्ण बैठक सम्पन्न भएको हाे ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज क शुसिल सी काे प्रमुख आथित्याततामा बैठक सुरू भएकाे थियोे । अथिति मा नेकपा केन्द्रीय सदस्य हुम्ला जिल्ला ईन्चाज क क्षितिज सि केन्द्रीय प्रतिनिधि सदस्य क अन्नि सी क मनाेज सी क पिडित सी क चरचित सी क प्रताप सी क दिनेस सी र जिल्ला सल्लाहकार क मक्कबिर सी अखिल (समाजवाद )केन्द्रीय सचिवालय सदस्य क उपेन्द्र सी लगाएत जिल्ला कमिटी सदस्य ५० जना भन्दा बढी काे उपस्थितिमा बैठक सम्पन्न भएको थियोे ।

सहिद बेपत्ता लाई सम्झदै १मिनेट महानधारणा गरि सुरू भएकाे बैठक । पार्टीको केन्द्रीय बैठकले पास गरेको केन्द्र पार्टीको ” ” “पार्टीलाई आन्तरिकरूपले सुदृढ गराै, समाजवाद का लागि फराकिलाे माेर्चा निमार्ण गराै ” भन्ने शिर्षक काे राजनिती दस्ताबेज पढेर सुनाउदै यसकाे बिषयमा रिपोर्टिङ गरेका छन।
नेकपा स्थायी कमिटी सदस्य क शुसिल सीले प्रशिक्षण गदै हामिले आज पनि वर्ग सर्घषकाे अधिकारकाे रक्षा गरेका छैा ।र समाजवादी क्रान्तिका लागि पार्टी चुनाब उपयाेग गदैछ। अहिले संसदीय व्यवस्था असफल भएकाे छ । व्यवस्था बदल्न काे लागि आत्मगत र बस्तुगत अवस्था बदल्नु पर्छ ।नेपाली बिशेषता काे समाजवादमा नआदा सम्म समाजवाद माेर्चा अगाडि बढाउने छैा । केन्द्रीय सदस्य हुम्ला जिल्ला इन्चार्ज क क्षितिज सी ले जिल्ला काे राजनिती र बैचारिक कार्य याेजना तथा आगामी अभियान लाई प्रस्ट पारेका छन।

बैठकाे अध्यक्षता गरेका जिल्ला सेक्रेटरी क कमल सीले प्रशिक्षक प्रमुख अथिति अथिति लगाएत सम्पूर्ण जिल्ला कमिटी सदस्य हरू लाई आआफ्नो काम र कार्य क्षेत्रमा सक्रियता भएर काम मा खटिन निर्देशन दिदै कार्यक्रम सम्पन्न गरेका हुन ।

प्रकाशित मिति : २०८१ असार १ गते शनिवार