२०८३ भाद्र ३० गते मङ्गलवार

नेकपाकाे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) ले गर्याे नाम परिवर्तन ।



नेकपाकाे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) ले गर्याे नाम परिवर्तन ।

८ फागुन ,काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट विद्यार्थी संगठनले नाम परिवर्तन गरेको छ । विगतको नाम अखिल (क्रान्तिकारी ) काे २३ अौं राष्ट्रिय सम्मेलन ले उक्त नाम परिवर्तन गरि अखिल समाजवादी राखेको हाे ।

सम्मेलन फागुन ६ गते वाल्मीकि क्याम्पसमा उदघाटन भएको थियो भने बन्दसत्र ७ गतेबाट त्रिभुवन विश्वविद्यालय काे स्मृति हलमा चलिरहेको छ । बन्द सत्रकाे बिधान तथा प्रतिबेदनबाट संगठनकाे नाम परिवर्तन गरेको सम्मेलन आयाेजक समितिका एक सदस्य ले बताएका छन । सम्मेलन काे बन्दसत्र चलिरहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार