सुर्खेतमा तेज हावाहुरीकाे घण्टै देखि बत्ती गुल
सुर्खेत
सुर्खेतमा आज साँझ ५ बजे देखि बेजोड सँग हावाहुरी चलिरहेकाे छ ।
हावाहुरिले सडकमा हिड्न मान्छेहरुका आँखा र शरीर भरि माटाेले भरिएको छ बिचमा सडक कालाे पत्रे भएता पनि सडकको किनारमा कालाे पत्रे नहुदा उक्त स्थानमा फाेहाेर माैला र माटाे वालुवा रहेकाेले हावाहुरी चल्ने क्रम राेडमा हिड्ने पैदल यात्रुकाे आँखामा माटाे भरिएकाे हाे ।
वर्षा हुने सम्भावना छ आकाशमा कालो बादल मडारिएको छ आकाश गड्याङगुडुङ भैरहेकाे छ ।

पसलका बाहिर झुन्डाईयका सामानहरु हावाले उडाएर लगेकाे छ पसलेहरु हतारहतारमा पसल बन्ल गर्ने क्रममा रहेका छन।
https://youtu.be/66W0NqoR0ww?si=TMrnl7rJiDuX9k8G
आज बेलुका ५ बजेदेखि सुरू भएकाे हावाहरुले सुर्खेतमा के कति क्षति गर्याे यसकाे यकिन भने हुन सकेकाे छैन ।
प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार














प्रतिक्रिया दिनुहोस्