२०८३ भाद्र २९ गते सोमवार

युवा संगठन नेपाल मध्य कर्णाली व्युरो ले कर्णाली प्रदेश मुख्य मन्त्री मार्फत प्रधानमन्त्री कार्यलय सिहं दरवार लाई 3 वुदे ध्यानाकर्षण पत्र वुझायाे



युवा संगठन नेपाल मध्य कर्णाली व्युरो ले कर्णाली प्रदेश मुख्य मन्त्री मार्फत प्रधानमन्त्री कार्यलय सिहं दरवार लाई 3 वुदे ध्यानाकर्षण पत्र वुझायाे

सुर्खेत

खस्किदो अवस्थामा रहेको कर्णली राजमार्ग र लाई सुर्खे देखि जुम्ला हुदै मुगु सम्मको सडक खण्ड कालोपत्रे गर्नुको साथै कर्णाली करी रोड जिते खुलालु देखि हुम्ला हिल्सा सडक खण्डलाई पनि स्तरउन्नति गरि कालोपत्रे गरि जनतालाई सहजरुपमा आवतजावत सहज हुनुको साथै दशैको मोकामा यात्रुहरुको चापले यातायात व्यावसायिकहरुले मनपरी भाडाअसुल्ने यातायात व्यावसायिकहरुmलाई कडा कानुनि कार्वाही गर्नुको साथै भाडा दर एकरुपता निर्धारण गरि एकरुपता काएम गरी सेवा प्रधान गर्न माग राखेका छन ।

दलाल पुजिवादको उत्पिडनले दैनिक ज्यालामजदुरी गरेर छाकटार्ने मजदुर, किसान श्रमिक लगायत सम्पुर्ण नेपाली जनताहरु अवस्था भन्दा पनि व्यावस्था बदल्ने बिकल्पको खोजि रहेको बेला जनप्रतिनिधि संस्थाको रुपमा स्थानिय सत्ता संचालनमा आए देखि बड्रदैगयको भ्रष्टचार र नाता गोता आसेपासे प्रबृद्धिले गणतन्त्रीक व्यावसथामा पनि पंचायती व्यावस्था जस्तो देखिएकोले यस्ता क्रियाकलाप गर्ने जो कोहीला पनि कडा कार्वाही गर्नु पर्ने माग समेत युवा संगठनले राखेको छ ।

https://youtu.be/qEPh8sHTSDE?feature=shared

साथै कर्णालीका दुरदराजमा रहेका जनताको आर्थिक,राजनितिक ,सामाजिक रुपान्तणका लागि नेकपा नेतृत्वमा रहेको युवा संगठनले स साना मुद्यादेखि राष्ट राष्टियता को पक्षमाकाम गर्दै आएको स्मणर््ा गराउदै
कर्णालि प्रदेश सरकारले जनताका आधारभुत जनजिपिकाको सवालमा देखा परेका समस्याहरु यथा सिर्ग सामाधान गर्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझएको
युवा संगठन नेपाल मध्य कर्णाली ब्युरोका ईचार्ज  मिनेश सिले बताएका छन ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार