एमाले केन्द्रीय सदस्यीय सहित २५ जना नेकपा मा धुव्रिकृत
स्वाभिमान खबर माघ , ८ कैलाली
डाेटी जिल्लाका एमाले केन्द्रीय सदस्यीय तथा पूर्व उपमेयर प्रेम बहादुर शाही सहित २५ जना नेपाल कम्युनिस्ट पार्टी मा धुव्रिकृत भएका छन । माघ ८ गते कैलालीको धनगढीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा उपमेयर शाही सहित कंचनपुर कैलाली र अछामका २५ जना धुव्रकृत भएको हुन । धुव्रकृत भएकालाई नेपाल कम्युनिस्ट पार्टी का महासचिवले माला लगाएर धुव्रिकृतलाई स्वागत गरेका छन ।
प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार













प्रतिक्रिया दिनुहोस्