मुगु केन्द्रबिन्दु भएर भुकम्प गयो
षौष १९ , सुर्खेत
कमल कुमार शाही
मुगु जिल्लाकाे लुमा आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्प ४.४ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । यसअघि हिजो दिउँसो १ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार














प्रतिक्रिया दिनुहोस्