खबरदारी सभामा कञ्चनपुर पुगेका प्रचण्डले गोविन्द गौतमको शालिकमा माल्या अर्पण गरे
पौष १३ , कञ्चनपुर
देपेन्द बहादुर शाही
खबरदारी सभामा कञ्चनपुर पुगेका प्रचण्डले गोविन्द गौतमको शालिकमा माल्या अर्पण गरेका छन ।सनिवार पौष १३ गते कञ्चनपुर जिल्लाकाे पुनरर्वास नगरपालिका काे टाउन बजारमा भएको भष्ट्रचारबिरुद्धकाे खबरदारी सभालाई सम्बाेधन गर्न प्रचण्ड कञ्चनपुर पुगेका हुन ।
कञ्चनपुरमा कार्यकर्ताले प्रचण्डलाई भब्य स्वागत गरेका छन् । गाेविन्द गौतम सिमा क्षेत्रमा तटबन्ध निर्माण गर्ने क्रममा भारतीय एसएसबीको गाेलि लागि २०१७ साल फागुन ३ गते मृत्यु भएको थियोे । गोविन्द गौतमको मृत्यु पश्चात् नेपाल भरि भारतको चर्को बिराेध भएको थियोे ।
प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार













प्रतिक्रिया दिनुहोस्