२०८३ साउन १३ गते बुधवार

सँगै खाना खाएर सुतेका दम्पतीकाे मृत्यु सिंगाे गाउँ शाेकमा



सँगै खाना खाएर सुतेका दम्पतीकाे मृत्यु सिंगाे गाउँ शाेकमा

बागलुङ
बागलुङको बडिगाड गाउँपालिका -१० निगलपानीका २२ वर्षिय जीवन परियार र उनकि १९ वर्षिय श्रीमती सन्धया परियार मृत अवस्था फेलापरेका छन ।

दुई वर्ष अगाडि विवाह गरेको परियार दम्पतीको एउटा छोरी रहेका छन के कारणले मृत्यु भएकाे भनेर पत्ता लाग्न नलागेकाेले अनुसन्धान भै रहेकाे प्रहरी निरीक्षक केशव थापाले बताएका छन ।

सन्ध्याका श्रीमान पाेखरामा काम गर्ने भएकाले उनी केही दिन अगाडि मात्रै घर फर्केका थिय ।
बिहीबार साँझ आफ्नै घरमा सँगै खाना खाएर सुतेका दम्पतीकाे मृत्युको खबरले सिंगो गाउँ नै शोकमा परेको छ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार