कालिकोट
हिल्सा खुलालु कर्णाली करपराेडमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ ।
कालिकोट जिल्ला सान्नित्रिबेणी गाउँपालिका -८का २७वर्षिय खेमराज बुढकाे बाजसरा जगनाथ भुकाखाेला नजिकै दुर्घटना भएकाे थियाे ।
बुधबार राति ९:१० बजेतिर दुर्घटना परेकाे भएता पनि भिर बाटल हजार मिटर तल खाेजमा खसेका कारणले उद्धार ढिलाइ भएकाे हाे ।
घटना स्थलमा रास्काेट नगर प्रहरी र बाजुरा काेल्टिबाट प्रहरी घटना स्थलमा पुगेकाे थियाे ।
जगनाथ गाउँपालिका – ४ का जडिबुटी व्यावसायिक ३७ बर्षिका खडक भण्डारी भने सामान्ने घाईते भएकाेले उन उपचार स्थानियलमेडिकलमा उपाचार भैरहेकाे छ भने
मृत्यु भएका बुढाकाे शव पाेष्टमार्टमकाे लागि लगिने प्रहरि स्राेतका भनाईरहेकाे छ ।
प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार














प्रतिक्रिया दिनुहोस्