सुर्खेतकाे गुराउसेमा फ्राेर्स गाडि दुर्घटना बिस्तृत जानकारि आउन बाँकि
सुर्खेत कार्तिक २३
दैलेखकाे दुल्लु बाट सुर्खेततर्फ आँउदै गरेकाे फाेर्स यात्रुवाहक गाडी दैलेख जिल्ला र सुर्खेत जिल्लाकाे सिमा क्षेत्र गुराँसे भन्ने ठाउँमा दुर्घटना भएकाे छ।
गाडिमा यात्रु कति थिय कसरी दुर्घटना भएकाे हाे भन्नेबारेमा बिस्तुत जानकारी आउन बाँकि रहेकाे र घटना तर्फ जिल्ला प्रहरी कार्यालय बाट टाेलि पठाईएकाे जि प्रका सुर्खेतले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार













प्रतिक्रिया दिनुहोस्