घरबाटै दुई बर्षिय बालक ४ दिन देखि बेपत्ता खाेजिकार्य जारि
हुम्ला कार्तिक १६
हुम्लामा २बर्षिय बालक चार दिन देखि बेपत्ता भएका छन ।
खार्पुनाथ गाउँपालिका -३ का राया गाउँका दुई बर्षिय सरत राेकाया कार्तिक १४ गतेबाट बेपत्ता भएका हुन ।
साे राया गाउँका सबै बासिन्दाहरु मिलेर खाेजि कार्य गार्दा नभेटेपछि परिवारजनले खोजीकार्य गर्न स्थानीय प्रहरी चौकीलाई गुहारेका समेत गरेका छन्।
घरबाहिर आमा बुवा सँग खेल्दै गरिरहेका थिय । दिउँसोकाे खाजा खान समय भए पछि खाजा खान आमा बुवा घरभित्र गएकाे अवस्था बालक बाहिर खेली रहृकाे थियाे ।
खाजा ल्याउन एकै छिन घरभित्र गएर बाहिर आउदा बालक हराएकाे पारिवारिक स्रोतकाे भनाइ रहेकाे छ ।
प्रकाशित मिति : २०८१ कार्तिक १७ गते शनिवार













प्रतिक्रिया दिनुहोस्