देउति बज्यै मन्दिरकाे मुल द्वारमा झुन्डिएको अवस्था शव भेट्टयाे
सुर्खेत कार्तिक २८
सुर्खेतकाे देउति बज्यै मन्दिरकाे मुल द्वारमा झुन्डिएको अवस्थामा एक पुरुषकाे शव भेट्टिएकाे छ ।
कर्णाली प्रदेशकाे चर्चित धार्मिक स्थल देउति बज्यैकाे मन्दिरकाे मुल ढाेकामा भेट्टिएकाे शव साेहि मन्दिरका पुजारी रहेकाे स्थानीयले बताएका छन ।
आज बिहान बाट मन्दिरमा पुजा अर्चना बन्द भएकाे छ ।साे घटनाको बारेमा थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाेे छ ।
प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार













प्रतिक्रिया दिनुहोस्