२०८३ साउन १३ गते बुधवार

सुर्खेत दैलेख सीमाना रातानाङ्ग्ला नजिकै फाेर्स गाडी दुर्घटना हुँदा पाँचको मृत्यु, २५ घाइते २५ जना घाइते



 

सुर्खेत–

दैलेख र सुर्खेतको सिमा रातानाङ्ग्ला नजिकै आज फाेर्स गाडि दुर्घटना हुदा पाँच जनाकाे मृत्यु भएकाे छ भने २५ जना घाइते भएका छन ।

आज दिउँसो दैलेखकाे दुल्लुबजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नं को गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

अनियन्त्रित भै सडकभन्दा दुईसय मिट तल खसेकाे थियाे ।उक्त गाडमा ३० जना यात्रु रहेका र गुराँस गाउँपालिका उपाध्यक्ष शिवा खड्काले दुर्घटनाका घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थिय।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार