२०८३ साउन १२ गते मङ्गलवार

भारतमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेल्ला पर्याे



भारतमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेल्ला पर्याे

भारत

भारतमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेल्ला परेकाे छ ।

नेपाली जस्तै देखिने अन्दाजी ४५ बर्षिय व्याक्तिकाे शव रेल्वे पर्टिमा फेला परेकाे हाे ।

भारतकाे महाराष्ट्र कल्याण शहरकाे कल्याण विठ्ठलवाडि रेल्वे स्टेशन नजिकै वेवारिसे अवस्थामा शव भेट्टिएकाे थियाे ।
शवलाई धेरै दिन राख्न नसकिने भए पछि रेल्वे बिभागले उनकाे अन्तिम संस्कार गरि सकेकाे छ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार