२०८३ जेष्ठ १९ गते मङ्गलवार

फरार अभियुक्त पक्रउ भएपछि रातरात परिवर्तन भएकाे सरकार हाे प्रचण्ड



 

काठमाडौं

फरार अभियुक्त पक्रउ भएपछि रातरात परिवर्तन भएकाे सरकार वर्तमान सरकार भएको आराेप प्रचण्डले लगाएको छन ।सनिवार काठमाडौंकाे माइतीघरमा भएको खबरदारी कार्यक्रममा साे कुरा बताएका हुन ।

भष्ट्रचारी बचाउन रातारात परिवर्तन भएकाे सरकारबाट जनताले कुनै प्रकारकाे आशा नराख्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खबरदारी सभा संदेशलाई गम्भीरतापूर्वक नलिए भाेलिका दिनहरुमा खतरा हुने चेतावनी दिएका छन ।

वर्तमान सरकार भ्रष्टाचारीहरुको रक्षाको लागि सुशासनका विपक्षमा विचौलियाहरुको पक्षमा लागेको भन्दै यो सरकार आफै तहलाग्ने बताए ।
तपाले नयाँ सरकार बनाउनु भयाे हाम्रो कुनै टाउको दुखाई छैन तर वर्तमान सरकारले उद्धार, राहत र पुनस्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाइयोस् ।’
आगामि दिनमा सरकारले के गर्न सक्छ के गर्न सक्दैन सय दिनमा गरिएका कामहरुले स्पष्टीकरण दिइसकेकाे उनलेे बताए

याे सरकार सुशासनका विरुद्ध बन्यो, यो सरकार भ्रष्टाचारी बचाउनमै व्यास्त बनिरहेकाे देखिरहेकाे छ । रातको अध्यारोमा आफ्नै पार्टी पङ्तीलाई समेत धाेका दिएर षड्यन्त्र पुर्वक तरिकाले बन्यएकाे सरकारले जनतालाई धाेका दिएकाे पुष्टि भएको छ।

याे चार दिनकाे तयारिले काठमाडौं हल्लि ,रहेकाे छ यस्तै तयारि एक महिना गरेकाे खण्डमा याे सरकारकाे हाल के हाेला भन्ने प्रश्न समेत प्रचण्डले सरकारलाई चेतावनी दिएका छन ।

सरकारले याे खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको र म सरकारलाई गम्भीर रुपले लिन चुनौती दिन चाहन्छु ।

दुई जना फरार अभियुक्त पक्राउ भए पछि रातरात बनेकाे सरकार हाे । जालझेल बाट बनेकाे सरकारबाट जनताले के आशा राख्ने र अन्य राजनीतिक पार्टीहरुले पनि कुनै प्रकारकाे आशा नराख्ने ठाेकुवा गरेका छन ।
सरकारका सय दिन पुग्दा पुग्दै आफुले
जे चिन्ता व्यक्त गरेका थियौं त्यो नै सरकारले आफैले पुष्टि गरेको छ ।’

जालझेल आफ्नाे पार्टी भित्र नभएकाे र चारदिनकाे तयारीले सरकारलाई खबरदारि संकेतमात्रै गरेको यसलाइ गम्भीरतापूर्वक नलिए सरकार विरुद्ध विराेध गर्ने चेतावनीसमेत दिएका छन ।
माओवादी पार्टी अहिले बिपक्षया रहेको छ उसले सरकार गलत दिसामा गरेको भन्दै बिराेध गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार