२०८३ भाद्र ३० गते मङ्गलवार

नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश समिति ज. व. स./ माेर्चा काे सयूक्त समन्वयात्मक बैठक सुरु



नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश समिति ज. व. स./ माेर्चा काे सयूक्त समन्वयात्मक बैठक सुरु
९ जेष्ठ ,सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेश समिति ज. व. स. / माेर्चाकाे संयूक्त समन्वयात्मक बैठक सुरु भएको छ । बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बैठक सुरु भएको हाे । बैठक पार्टी प्रदेश इन्चार्ज सुशील सी काे अध्यक्षतामा सुरु भएको बैठकमा कर्णाली प्रदेशका सबै केन्द्रीय सदस्य र जिल्लाका ज व स कमिटीका सम्पूर्ण केन्द्री य सदस्य उपस्थिति भएका हुन ।जस मघ्ये अखिल (समाजवादी), अनेमा संघ युवा संगठन नेपाल, श्रमिक माेर्चा, लगाएत काे बैठक भएकाे प्रदेश कार्यलयका सचिव विवेक सीले जानकारी दिनुभयो । बैठक १ दिन चल्ने भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार