सुर्खेतको काेपिला भ्याली बालगृहमा कार्यरत कालिकोटकि २६ बर्षिय कर्मा सिहंले शुसाइड गरिन
बैशाख २१ , सुर्खेत
सुर्खेतको काेपिला भ्याली बालगृहमा कार्यरत कालिकोटकि २६ बर्षिय कर्मा सिहंले शुसाइड गरिन । शुक्रबार १: ३० बजे बालगृहकाे तेस्रो तलाको काेठाकाे सिलिङ फेनमा सलले पासाे लगाई कर्मा सिहं झुन्डिएको अवस्थामा फेला परेकी हुन ।
घटनाको कारण भने थाहा हुन सकेको छैन । उनी बिगत देखि बालगृहमा बसेर स्वास्थ्य चिकित्सका सम्बन्धि अध्ययनकाे तयारी गर्ने गरेको बालगृहका सयाेगिले बताएका छन् ।
कर्मा सिहं कालिकोटकाे महावु गाउँपालिका २ स्थायी घर भएको हुन । उनको शव आफन्त नआएका कारण नेपाल प्रहरीले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका सुचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो
प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार














प्रतिक्रिया दिनुहोस्