२०८३ भाद्र ३० गते मङ्गलवार

इलाममा हुने उप निर्वाचनमा एमालेका उमेदवार सुहाङले हाल्ले भाेट सुरुभयाे निर्वाचन 



इलाममा हुने उप निर्वाचनमा एमालेका उमेदवार सुहाङले हाल्ले भाेट सुरुभयाे निर्वाचन 

बैशाख १५, इलाम

इलाम –२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको ०८० भदौ २६ मा निधन भएपछि रिक्त सदस्य पदका लागि बैशाख १५ गते आज उप निर्वाचन हुदै छ । उप निर्वाचन मा एमालेका उमेदवार सुहाङ नेम्वाङले बिहान ८ बजे भाेट हाल्लेका छन । उप निर्वाचन मा १२ दल सहित स्वतन्त्र उमेदवारले उमेदवारी दिएका छन ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार