बाजुरामा ३.७रेक्टर भुकम्पकाे झट्का
सुर्खेत
शुक्रबार बिहान ३ बजेर ५३ मिनेटमा बाजुराकाे बुढिगंगा नगरपालिकाकाकाे बाह्रबीसे केन्द्रविन्दु भएर ३दशमलव ७ रेक्टरकाे भुक्मप गएकाे छ।
बाह्रबीस केन्द्रविन्दु बनाएर भुक्मप गए पछि फेरि ठुलाे भुक्मप आउ छकि भनेर स्थानिय त्रसित बनेका छन ।
बाजुरामा पटक पटक भुकम्प जान थाले पछि जनताहरु त्रसित बन्दै गएका छन ।
३दशमलव ७ रेक्टरकाे भुकम्पले के कति क्षतिकाे यकिन विवरण आउन बाँकी सकेको छैन ।
https://youtu.be/D64Yz82r19Q?si=wf1sY-02Q4_kuheN
प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार














प्रतिक्रिया दिनुहोस्