२०८३ साउन १८ गते सोमवार

युवा संगठन नेपालकाे पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न अध्यक्षमा दिनेश सी चयन



युवा संगठन नेपालकाे पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न अध्यक्षमा दिनेश सी चयन
चैत्र २७ , सुर्खेत

नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट युवा संगठन नेपालकाे पाचौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । संगठनकाे अध्यक्षमा दिनेश सी चयन भएको छन् ।

चैत्र २४ गतेबाट कैलालीको घनगढीमा  सुरु भएको सम्मेलन आज सम्पन्न भएको हाे । सम्मेलनले संगठनकाे केन्द्रीय उपाध्यक्षमा विशेषण सी ,महासचिवमा सुवास सी ,सचिव अनिल सी काेषाअध्यक्षमा जिवनी सी सहितकाे पदाधिकारी समेत चयन गरेको छ । सम्मेलनले केन्द्रीय समिति १३३ सदस्यीय रहेको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार