युवा संगठन नेपाल उत्तर बाँके जिल्लाको अध्यक्षमा क शिशिर सी
बाँके
युवा संगठन उत्तर बाँके जिल्लाको ५ ओैं जिल्ला सम्मेलन भब्यरुपमा सम्पन्न भएको छ ।

चैत्र १७ गते उद्घाटन भएको सम्मेलन १८ गते बन्दशत्र गरेर सम्पन्न भएको छ ।बैजनाथ गाउपालिका वडा न ४ को कृषि हाटबजार को चौरमा उद्घाटन कार्यक्रम गरिएको थियो सामना साँस्कृतीको बेजोड प्रस्तुती सहित भएको उद्घाटन समारोहमा करिव ढाई सय जनता प्रतिनिधि प्रबेक्षक को सहभागीता थियो भने करिब ६० जना प्रतिनिधि हरुको उपस्थिती मा gcf होटेलको सभाहलमा बन्दशत्र सम्पन्न भएको छ ।

सिसियम क रणदिप सी संगठनका उपाध्यक्ष क रणदिप सी जिल्ला सचिव क कल्पना सी को उपस्थिती मा सम्पन्न बन्दशत्रले क शिशिर सी को अध्यक्षतामा उपाध्यक्ष क ओमप्रकास सी सचिव शिवराज सी सहसचिव शुरेस चौधरी कोषाध्यक्ष क रमिला सी पदाधीकारी रहने गरि १९ सदस्य जिल्लाकमिटी चयन गरेको कुरा युवा संगठन उत्तर बाँके ले जनाएको छ ।
https://youtu.be/UVasMpFxQOI?feature=shared














प्रतिक्रिया दिनुहोस्