वीरेन्द्रनगर सुर्खेतको संन्देश सभाबाट समाजवादी माेर्चा घाेर्षणा संयाेजक मा लाेग प्रसाद चालिसे चयन ।
चैत १६ , सुर्खेत
वीरेन्द्रनगर सुर्खेतको संन्देश सभाबाट समाजवादी माेर्चा घाेर्षणा गर्दै संयोजक मा लाेग प्रसाद चालिसे चयन भएका छन । शुक्रबार एकीकृत (समाजवादी ) काे कार्यलयमा भएको संन्देश सभाले माेर्चाकाे आठ सदस्यीय कमिटी गठन गरेको हाे ।
माेर्चामा माओवादी केन्द्र , एकीकृत समाजवादी पार्टी , जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी बाट एक पार्टीबाट दुई दुई जना सदस्य सहित आठ जना सहभागी भएका छन ।
चार राजनीतिक दल सहितको समाजवादी माेर्चाकाे केन्द्रामाद अषाढमा समाजवादी माेर्चा गठन भएको थियोे ।माेर्चाकाे बैठकले देशभरि संन्देश सभा गर्ने निर्णय गरेकोे छ ।
प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार














प्रतिक्रिया दिनुहोस्