२०८३ भाद्र ३० गते मङ्गलवार

काठमाडौं बाट ८३जना पुरुष सहित ९ जना महिला पक्राउ



काठमाडौं बाट ८३जना पुरुष सहित ९ जना महिला पक्राउ

काठमाडौं

हाेलि मनाउने क्रममा जथाभावी रंग दल्ने र हल्ल गर्ने ८३ जना पुरुष र ९ जना महिला पक्राउ परेका छन ।

काठमाडौंकाे विभिन्न ठाउँ बाट हल्ला गर्ने जथाभावी रंग दल्ने लाई पक्राउ गर्नुकाे साथै मदिरा सेवन गरि माेटरसाईकल चलाउने र ट्रफिक नियमकाे पालना नगर्ने
दुई सय भन्दा बढि कार्वाहीमा परेका छन ।

 

https://youtu.be/SiUWcdSuyB8?feature=shared

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार