जिप दुर्घटना हुदा दुई जनाकाे मृत्यु
हुम्ला
श्रीनगर बाट हुम्ला जाँदै गरेकाे ००१ज ११८३ नम्बरको जिप अदानचुलि गाउँपालिकाकाे वारि गाउँमा दुर्घटना हुदा दुई जनाकाे मृत्यु भएकाे छ ।
ओदानचुली गाउँपालिका–५ बारीगाउँका अन्दाजी ४२ वर्षीय फागुने लोहार सोही गाउँपालिकाका करगाईका १३ वर्षीय प्रवेश ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारि दिएका छन ।
जिप सडकबाट एक सय मिटर तल खसेकाे स्थानियले बताएका छन ।
https://youtu.be/WQPMpKIgoB4?feature=shared
प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार














प्रतिक्रिया दिनुहोस्