२०८३ भाद्र ३० गते मङ्गलवार

अछामका बेपत्ता भनिएका युवाको शव सहिद पार्क नजिक जङ्गलमा भेटियो 



अछामका बेपत्ता भनिएका युवाको शव सहिद पार्क नजिक जङ्गलमा भेटियो

०३ चैत ,सुर्खेत
अछामका बेपत्ता भनिएका मनाेज खनाल काे शव सहिद पार्क नजिक जङ्गलमा भेटिएको छ । अछाम रामाराेशन गाउँपालिका वाटुलाशैनका मनाेज यरिचौकबाट फागुन ३० गते बेपत्ता भएका थिए ।मनाेज वीरेन्द्रनगर ३ तातोपानी मा काेठा भाडामा लिएर SASA स्कुलमा कक्षा ११ मा पढ्ने गर्थें ।

मनाेजकाे शव रुखमा झुन्डिएको अवस्थामा चैत तीन गते बेलुका फेला परेको सुर्खेत जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी लक्ष्मण शाहीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार