बाँकेमा नेपाली बिशेषताकाे समाजवाद बिषयक अन्तरक्रिया सम्पन्न।
२३ माघ , बाँके
नेपाल कम्युनिष्ट पार्टी उत्तर बाँके द्दारा आयोजित बर्तमान राजनितिक संकट को निकास नेपाली बिशेषताको समाजवाद बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला ईन्चार्ज एबं ccm क रणदिप सी को अध्यक्षता पार्टी pbm क आस्था सी को प्रमुख आतिथ्यता ब्युरो ईन्चार्ज एबं ccm क संगम सी , नेकपा माओवादी केन्द्रकाccm क आईपी खरेल माअोबादी केन्द्र प्रदेशकमिटी सदस्य क सुन्दर नेकपा एमालेका नैनसिह बम नेपाली काङ्ग्रेस बैजनाथ गाउकमिटी सभापती देब ब केशी नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सुरेश चौधरी रास्वपाका क्षेत्रिय प्रतिनिधि सुरेस खड्का राजनितिक बिशलेषक अर्जुन पौडेल बैजनाथ वडा नम्बर एकका वडा अध्यक्ष रुप ब मल्ल नेकपा केन्द्रीय सदस्य क सिगंम सी लगायत को अातिथ्तामा सम्पन्न कार्यक्रममा ब्युरो ईन्चार्ज क संगम सी ले कार्यपत्र बाचन गर्नु भएको थियो ।
उक्त अबधारणा पत्र माथी अागन्तुक अतिथी हरु धारणा राख्दै नेपाली बिशेषताको समाजवाद को बहस नै नया भएको यो अाबश्यक पनि रहेको ले देशको अबको निकास समाजवाद नै रहेको धारणा राख्नु भयो उक्ता धारणा माथी प्रमुख अतिथी क आस्था सी ले बर्तमान समास्या स्थाई समाधान नै नेपाली बिशेषताको समाजवाद भएको ठोकुवा गरिन ।
नेपालका राजनितिक दलहरुले बेलैमा ध्यानदिने होईन भने देश लाई दलालहरुले सिध्याउने र प्रतिगमन को खतरा निम्तिने धारणा राख्नु भयो ।
अहिले को ब्यावस्था पुर्णरुपमा असफल भएको ले बिकल्प समाजवाद भएको कुरा ब्यक्त गर्नु भयो उक्त अन्तरक्रियामा समाजसेवी राजनितिक कर्मी बुद्धिजीवी पत्रकार गरेर 40 जनाको सहभागिता रहेको थियो कार्यक्रम का सभापति क रणदिप सि ले निमन्त्रणा लाई स्वकार गरेर अाउनु हुने सम्पुर्ण लाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भयो।कार्यक्रम काे संचालक क कल्पना ले गर्नु भएको थियो ।














प्रतिक्रिया दिनुहोस्