२०८३ भाद्र ३१ गते बुधवार

हुम्लामा समाजवादी माेर्चाकाे संदेश सभा हुने



हुम्लामा समाजवादी माेर्चाकाे संदेश सभा हुने

०४ पौष, हुम्ला
हुम्लामा समाजवादी माेर्चाकाे संदेश सभा हुने भएको छ । माेर्चामा
आबद्ध नेपाल कम्युनिस्ट पार्टी विप्लव , ने क पा माओवादी केन्द्र ,ने क पा एस समाजवादी पार्टीको बैठक बसेकाे हाे । बैठक जाेसी धामी काे अध्यक्षता मा बसेकाे थियो ।बैठकले हुम्लामा चैत्र पहिलो हप्ता संदेश सभा गर्ने निर्णय पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छ । पत्रकार सम्मेलनमा ने क पा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिराजन शाही ,सचिव धर्मराज बाेहरा नेकपा विप्लवका केन्द्र सदस्य कृष्ण सी , ने क पा एस का जिल्ला सचिव कमल बहादुर छत्याल, समाजवादी माेर्चाका नेता कार्य कर्ता लगायत पत्रकारको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार