२०८३ साउन १३ गते बुधवार

बन्चरो प्रहार गरी जुम्लामा एक महीलाको हत्या



बन्चरो प्रहार गरी जुम्लामा एक महीलाको हत्या

 

जुम्ला

मंसिर ८

जुम्लामा बन्चरो प्रहार गरि एक महिलाको   हत्या गरीएको छ ।
कनकासुन्दरी गाँउपालिका ३ ओखरपाटकी अमृता बुढाको हत्या गरिएको जुम्ला प्रहरीले जानकारी दिएको छ ।

प्रहरी कार्यलय जुम्लाका प्रहरी निरिक्षक उमेश चनदका अनुसार सोही वडाका श्याम बहादुर बुढाले बन्चरो प्रहार गरी ३५ बर्षीय अमृता बुढाको शुक्रवार १२.ं ३० बजेको समयमा हत्या गरेको चन्दले बताकाएका छन ।

घटनाको जानकारी पाउने बित्तीकौ जिल्ला प्रहरी कार्यलय बाट प्रहरी पठाएको र बन्चरो प्रहार गरी हत्या गर्ने ब्याक्तीलाई पनि नियन्त्रणमा लिसकेको छ ।
घटनाको गम्भीर रुपमा अनुसन्धान गर्ने प्रहरी निरिक्षक उमेश चनदले
बताएका छन ।हत्या गरीएकी महीला हत्याको अभियोग लागेका श्याम बहादुर बुढाकी नातामा भाउजु नाता पर्ने गाँउलेहरुले ताएका थिय ।

https://youtu.be/7KJcCOdf5Dg?si=NMMsfHGTdlV3ByMp

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार